स्वीजरल्याण्डबाट सुजन पुनलाई आर्थिक सहयोग

लामो समयदेखि स्वीजरल्याण्डमा बस्दै आएका दल बहादुर पुनले विगत दुई वर्षदेखि क्यान्सर रोगले पीडितभै उपचार गराई रहेका सुजन पुनको उपचार लागि सहयोग जुटाएका छन् । उनले स्विजरल्याण्डमा बस्ने नेपालीहरुबाट आर्थिक स्थिति कमजोर भएका अन्नपूर्ण गाउँपालिका कास्कीका २५ वर्षीय सुजन पुनको उपचारका लागि रु ३ लाख २३ हजार नेपाली रुपैयाँ जुटाएका हुन् । उक्त रकम दल … Continue reading स्वीजरल्याण्डबाट सुजन पुनलाई आर्थिक सहयोग